This first step of the program assists the individual to cease current drug/alcohol use rapidly and with minimal discomfort through proper nutrition, vitamins and care from experienced Narconon staffs.Read More
नार्कोनन् नेपालका दक्षिण यशिया प्रमुख वसन्तराज कुँवरले जापानको टोकियोमा आयोजित विशाल सभालाई सम्बोधन गर्नु भएको छ । टोकियोमा शनिबार आयोजित कार्यक्रममा सयौं जापानी नागरिकको उपस्थिति रहेको थियो । आइएसआई इन्टरनेशनल युएसएको विश्व यात्रा कार्यक्रम अन्तरगत कुँवर जापान पुग्नु भएको हो । Read More
लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय रहनु भएका नार्कोनन्का दक्षिण एशियाली प्रमुख वसन्तराज कुँवर फ्रिडम मेडल प्राप्त गरेसँगै लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानलाई सक्रिय बनाउन विश्व भ्रमणमा निस्कनु भएको छ । गत महिना अमेरिकामा आयोजना भएको विशाल कार्यक्रमबाट फ्रिडम मेडल प्राप्त गरेपछि उहाँ नार्कोनन्को सदभावना दुतको रुपमा रहनु भएको छ ।Read More
एक दिन नार्कोनन् नेपालमा मलाई भेट्न एक दम्पत्ति आउनु भयो । आफ्नो सन्तान दिन प्रतिदिन पातलो हुँदै गएपछि चिन्तित भएका अभिभावक उहाँले त्यसको कारण पत्ता लगाउन मलाई सम्पर्क गर्नुभएको थियो । मसंग भेट्ने पहिल्यै तय भएका कारण मैले आउँदा छोराको पिसाव लिएर आउन अनुरोध गरेको थिएँ । उहाँले पिसाव लिएर आउनु भएको थियो, पिसाव जाँच गर्दा छोराले गाँजा खाएको प्रष्ट देखियो ।Read More
ड्रग्सको कुरा ग¥यो कि दुःखैको कुरो मात्र आउँछ । देशको पूर्वदेखि पश्चिमसम्म म जहाँ पुग्छु त्यहाँ ड्रग्सले रुवाएका परिवार भेट्छु । नेपालगञ्जमा कार्यक्रम गरिरहेको बेलामा एक महिला रुदै मेरो छेउँमा आउनुभयो र सयांै मानिसहरुको भिड्मा ह्वाँ ह्वाँ रुदै दुव्र्यसनमा परेको छोराले आफुलाई कुटेर घरबाट निकालेको सत्य कथा सुनाउनु भयो ।Read More
दिनहुँ मेरो भेट ड्रग्सको समस्यामा परेका परिवारसँग हुने गर्दछ । यस क्रममा म सँधै अकल्पनीय दुःखहरु सुन्ने गर्दछु । यसै हप्ता पनि गाउँको जस्तो देखिने एक महिला मलाई भेट्न आउनु भयो । उहाँको अनुहार देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो की उहाँ ज्यादै ठूलो तनावमा हुनुहुन्छ । ती महिलाको घर दोलखाको कुनै गाउँमा रहेछ । जब मैले उहाँलाई म के सहयोग गर्न सक्छु ? Read More
Overlooking the Kathmandu valley, with a spectacular view of the majestic Himalayan Mountains, sits a place of hope and health for individuals in the region who suffer from drug addiction and alcohol addiction. Although official reports are rare, and often contrary, the addiction problem is quite evident throughout Nepal. Basanta Raj Kunwar recognized this problem years ago and brought about an energetic campaign against drugs which ultimately lead to the opening of Narconon Nepal. The current facility is able to house 150 people at a time and has a 70% success rate.
Basanta Kunwar works tirelessly to educate his fellow citizens of the dangers of drugs, but also the hope that is available through the Narconon Nepal program. The once Senior Superintendant for the Chief of Police is now the Executive Director of Narconon Nepal. He and others travel far and wide to offer hope and healing to the many people suffering from drug addiction. Recently, they held a 2 day workshop in Delhi, India. As a result of his efforts, thousands of people have entered the doors of the rehabilitation campus and left drug free.
Narconon Nepal
Budhanilkantha, Near Park Village Resort, Kathmandu, Nepal
Mobile: 9851037529, 9851048432
Tel: 014650054
pratigyafoundation@hotmail.com
Today I am happy because I am clean from drugs and living a drug free life after 10 years of such a bad experience. I am now totally off from drugs for a year. Read More