News

FULL NARCONON COURSE

FULL NARCONON COURSE

This first step of the program assists the individual to cease current drug/alcohol use rapidly and with minimal discomfort through proper nutrition, vitamins and care from experienced Narconon staffs. more...

जापानका सर्वसाधारणलाई लागुऔषधबाट बच्ने उपाए सिकाउँदै वसन्तराज कुँवर

जापानका सर्वसाधारणलाई लागुऔषधबाट बच्ने उपाए सिकाउँदै वसन्तराज कुँवर

नार्कोनन् नेपालका दक्षिण यशिया प्रमुख वसन्तराज कुँवरले जापानको टोकियोमा आयोजित विशाल सभालाई सम्बोधन गर्नु भएको छ । टोकियोमा शनिबार आयोजित कार्यक्रममा सयौं जापानी नागरिकको उपस्थिति रहेको थियो । आइएसआई इन्टरनेशनल युएसएको विश्व यात्रा कार्यक्रम अन्तरगत कुँवर जापान पुग्नु भएको हो । more...

नार्कोनन्का दक्षिण यशियाली प्रमुख कुँवर विश्व अभियानमा

नार्कोनन्का दक्षिण यशियाली प्रमुख कुँवर विश्व अभियानमा

लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय रहनु भएका नार्कोनन्का दक्षिण एशियाली प्रमुख वसन्तराज कुँवर फ्रिडम मेडल प्राप्त गरेसँगै लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानलाई सक्रिय बनाउन विश्व भ्रमणमा निस्कनु भएको छ । गत महिना अमेरिकामा आयोजना भएको विशाल कार्यक्रमबाट फ्रिडम मेडल प्राप्त गरेपछि उहाँ नार्कोनन्को सदभावना दुतको रुपमा रहनु भएको छ । more...